७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


कांग्रेसबाट सरकारमा जाने चार मन्त्रीको नाम फाइनल


3.042k
Shares

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा जाने ४ जना मन्त्रीहरुको नाम लगभग फाइनल गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर सूची टुंग्याउनु भएकाे हाे ।

जसअनुसार अर्थमन्त्री प्रकाशशरण महत बन्ने भएका छन् । यस्तै रमेश रिजाल उद्योग, रक्षामन्त्री पूणबहादुर खड्का, सहरी विकास मन्त्री सीता गुरुङ बन्न लाग्नु भएकाे हाे ।

कांग्रेसले ८ मन्त्रालय पाएको छ ।