७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


खानेपानी मन्त्री अब्दुल खान राजीनामा दिने तयारीमा


8.437k
Shares

काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिने तयारीमा हुनुभएकाे छ ।

ईमेज खबरसँग कुरा गर्दै मन्त्री खानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हाम्राे पार्टीकाे मन्त्रालयका विषयमा कुरा मिलेन भने राजीनामा दिने बताउनु भयाे ।

उहाँले अहिलेसम्म राजीनामा नदिएकाे प्रष्ट पार्नुभयाे । उहाँले मन्त्रालयकाे विषयमा पार्टी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल भइरहेकाे जानकारी दिनुभयाे ।

उहाँले प्रतिनिधित्व गरेका जनमत पार्टीले पछिल्लाे समय उद्याेग मन्त्रालयमा दाबी गर्दै आएकाे छ ।