सिन्धुली, भदौ १६ । नेपाल कम्युनिस्ट पार्टीका नेता हरिबोल गजुरेलले प्रदेश र जिल्ला तहको पार्टी एकताको टुंगो यही भदौ अन्तिमसम्ममा हुने बताएका छन् ।
शनिबार सिन्धुलीको सिन्धुलीमाडीमा जिल्ला समन्वय समितिको जिल्ला सभा उद्घाटन गर्दै नेता गजुरेलले सो कुरा बताएका हुन् ।
पार्टी एकताको विषयमा केही गुुनासा र असन्तुष्टिहरु भएपनि सचिवालयको निर्णयले सहमतिका आधारमा त्यसको टुंगो लगाउने उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्