Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


राष्ट्रपति पौडेलको फोटो फेरियो


3k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको फोटो फेरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको दुवै गालामा भएको कोठी हटाएर एडिट गरेको फोटो राखेको थियो ।

उक्त फोटोको चौतर्फी विरोधपछि राष्ट्रपति कार्यालय शीतलनिवासले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको दुवै गालामा रहेका कोठी भएको नयाँ फोटो राखिएको छ ।

कार्यालयले बुधबार फोटो फेरेको हो ।