Logo ३ मंसिर २०८२, बुधबार | Wed Nov 19 2025


सरकार ढाल्ने षड्यन्त्र भइरहेको ओलीको खुलासा


1.7k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार ढाल्ने षड्यन्त्र भइरहेको खुलासा गर्नुभएकाे छ ।

आइतबार झापाको गौरादह-४ स्थित डोरामारी माविको नवनिर्मित भवनको उद्घाटनका क्रममा अध्यक्ष ओलीले यस्तो खुलासा गर्नुभएकाे हाे ।

उहाँले एमाले फेरि सरकारमा आएको र त्यही सरकारलाई ढाल्ने अनेक प्रकारका षडयन्त्र भइरहेको बताउनु भयाे। सरकारलाई काम गर्न नदिने तत्वहरू सक्रिय रहेको उहाँको भनाइ छ ।