Logo १ माघ २०८२, बिहिबार | Thu Jan 15 2026


चितवन-२ मा वैशाख १० गते उपनिर्वाचन


455
Shares

काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको निर्वाचन आयोगको बैठकले वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको हाे ।

आयाेगका प्रवक्ता शालीग्राम पाैडेलका अुनसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।