काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमन्त्रीहरूले पुल्चोकस्थित मन्त्री क्वार्टर छाडेका छन्।
रवि लामिछानेसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले मन्त्री क्वार्टर छाडेका हुन्।
लामिछाने र अर्यालले मङ्गलवार क्वार्टर छाडेका थिए भने खनालले बुधबार छाडेका हुन्।
तीनै जनाले बुझबुझारथ गरी क्वार्टर खाली गरिसकेको शहरी विकास मन्त्रालयले जनाएकाे छ ।





प्रतिक्रिया दिनुहोस्