धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ ।
प्रदेशसभामा बिहीबार मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिन लाग्नु भएकाे छ ।
स्राेतका अनुसार मुख्यमन्त्रीले विश्वासको मत पाउने सुनिश्चित नभएपछि छलफलका लागि भन्दै बिहीबार १ बजेका लागि बोलाइएको बैठक ४ बजेका लागि सारिएको थियो ।
स्राेतले भन्याे, ‘सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिमा साथ दिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान राखेको छ।’




प्रतिक्रिया दिनुहोस्