३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


सर्वोच्चले सभामुखसँग माग्यो कांग्रेलाई विपक्षी दल तोक्नुको कारण


663
Shares

काठमाडाैं । सर्वोच्च अदालतले संघीय संसद सचिवालयसँग नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिनुको कारण माग गरेको छ ।

सर्वोच्चले सचिवालयसँग नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिनुको कारण माग गरेको अदालतले जनाएकाे छ ।

देउवालाई विपक्षी दलको मान्यता दिने संघीय संसद सचिवालयको निर्णयविरुद्ध अधिवक्ता विमल पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।