Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


सन्दीप लामिछानेको मुद्दाको पेसी पुन: स्थगित


1.4k
Shares

काठमाडौँ । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दाको पेसी पुन: स्थगित भएकाे छ ।

काठमाडौँ जिल्ला अदालतमा लामिछानेको पेसी पुनः स्थगित भएको हाे ।जाहेरीकर्ताले नै सोमबारका लागि तय भएको पेशी स्थगित गरेका हुन्।

सन्दीपको मुद्दाको अन्तिम फैसला हुन बाँकी छ। सन्दीपले पुनरावेदन गरेपछि पाटन उच्च अदालते उनलाई विभिन्न सर्तसहित २० लाख धरौटीमा छाडेको थियो । सन्दीप धरौटीमा छुटेसँगै क्यानले पनि उनीमाथिको निलम्बन फुकुवा गर्दै राष्ट्रिय टिमको क्लोज क्याम्पमा राखेको छ।

Skip This