
जुम्ला । उत्तरी छिमेकी मुलुक चीनले कोरोनाको बहानामा नाका बन्द गरेपछि कर्णालीका बासिन्दा कौडीको भाउमा जडिबुटी बेच्न बाध्य भएका छन् ।
कर्णाली प्रदेशको जुम्ला जडिबुटीका हिसाबले प्रचुर सम्भावना बोकेको जिल्ला हो ।
साविक कर्णालीका मुगु, डोल्पा, हुम्ला र जुम्लाका हिमाली भेगका नागरिकको मुख्य आयस्रोत नै जडिबुटी संकलन र बिक्री हो ।
त्यसमा पनि पातारासी र गुठीचौर क्षेत्रका बासिन्दाको जीवन अझै बढी जडिबुटी संकलन र बिक्री छ ।
यो समाचार आजको कारोबार दौनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्