
फाइल तस्बीर
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज दिउँसो चार बस्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा बैठक बस्न लागेको हो ।
यो नियमित बैठक हो । स्राेतका अुनसर नियमित बैठक भए पनि यसमा राष्ट्रपति निर्वाचन तथा गृहमन्त्री बारे पनि छलफल हुने छ।




प्रतिक्रिया दिनुहोस्