काठमाडौं । सरकारले उखुको मूल्य प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको हाे।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्ताव र उद्योग मन्त्रालयको सिफारिसमा यो वर्षको
उखुकाे बिक्री मूल्य निर्धारण गरेको भएकाे हाे ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोकिएको बताउनु भयाे । त्यस्तै उहाँले ७० रुपैयाँ सरकारले ढुवानीका लागि अनुदान दिने निर्णय गरेकाे उहाँले जानकारी दिनुभयाे ।









प्रतिक्रिया दिनुहोस्