Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


प्रधानमन्त्री दाहालसँग एकीकृत समाजवादीका अध्यक्ष नेपालको भेटवार्ता


507
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

उहाँहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको स्राेतले जनाएकाे छ ।

स्राेतले भन्याे, ‘उहाँहरुबीच सरकारमा सहभागी हुने विषयमा गहन छलफल भइरहेकाे छ।’