 
	    काठमाडौं । नेपालमै पहिलो पटक बालबालिकाकाबीच बृहद कोडिङ प्रतियोगिता आयोजना हुने भएको छ ।
मेरो कोडिङ क्लासले आगामी पौष १७ देखि देशव्यापी रुपमा ८ देखि १६ वर्ष सम्मको बालबालिकाकालागि प्रतियोगिता आयोजना गरेको हो ।
बालबालिकाकाले पूर्व कोडिङको ज्ञान नभएता पनि भाग लिन सकुन् भनेर संस्थाले प्रतियोगिता अगाडि सहभागी हुने बालबालिकालाई १० दिनको कोडिङ वर्कसप सञ्चालन गर्ने भएको छ ।
यसमा बालबालिकहरुले कोडिङको विभिन्न अवधारणाहरुको ज्ञान पाउने र प्रतियोगिताको लागि तयार हुने मेरो कोडिङ क्लासले जनाएको छ । प्रतियोगितामा भागलिएर बालबालिकाले २ लाख बराबरको कोडिङ छात्रवृत्तिलगायत अन्य पुरस्कार पनि जित्न सक्ने आयोजकले जनाएका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्