
Web Pic
	    काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–११ मा शनिबार साँझ जीपको ठक्करबाट पैदल हिंडिरहेकी महिलाको मृत्यु भएको छ ।
बा १ ञ २४३८ नम्बरको जीपको ठक्करबाट पैदल हिंडिरहेकी स्थानीय ५२ वर्षीया उषा गुरुङको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएकी उनको कोहलपुरस्थित कौशिल्या अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार ठक्कर दिने जीप सहित फरार रहेका चालकलाई नियन्त्रणमा लिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्