Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


विश्वले क्षतिपूर्ति माग्दा हामीसँग तथ्यांकै छैन्


1.9k
Shares

काठमाडौं । मध्यपूर्वको एउटा सुन्दर देश कतार अहिले दुई किसिमबाट चर्चामा छ ।

संसारको सबैभन्दा लोकप्रिय खेल विश्वकप फुटबललाई अहिले कतारले आतिथ्यता गरिरहेको छ । आइतबार बेलुका साबिक विजेता फ्रान्स र अर्जेन्टिना उपाधिका लागि भिड्दैछन् ।

विश्वकप फुटबल आयोजना गरेर चर्चामा आएको कतारले रंगशालालगायत विश्वकपका लागि पूर्वाधार निर्माण गर्दा श्रमिक एवं मजदुरलाई आर्थिक शोेषण गरेको र कैयौंको ज्यान जाँदा पनि उचित क्षतिपूर्ति नदिएको भन्दै आलोचना खेपिरहेको छ ।

पश्चिमा मुलुकहरूले कतारलाई मानव अधिकार हनन् गरेको गम्भीर आरोप लगाइरहेका छन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।