२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


प्रतिनिधिसभा र प्रदेशमा समानुपातिकतर्फ कुन दलको कति सांसद ?


312
Shares

काठमाडौं । निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट गरेको छ।

जसअनुसार सबैभन्दा धेरै एमालेले १०४ पाएको छ । जसमध्ये ३४ प्रतिनिधिसभातर्फ हो भने बाँकी प्रदेशसभाको हो ।

यस्ताे छ अन्य दलले पाएकाे समानुतिक सीटकाे संख्या