२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


हिमालाई नमूना पालिका बनाउने अठोट


52
Shares

काठमाडौं । मुलुकमा संघीयता कार्यान्वयनको पहिलो पाँच वर्ष बित्यो ।

जनताका असीमित आवश्यकताबीच सीमित स्रोत साधनले स्थायी सरकारले उल्लेखनीय काम गरेका छन् । जनताको सबैभन्दा नजिकको स्थानीय सरकारले शिक्षा, स्वास्थ्य, कृषि पर्यटन, खानेपानी, पूर्वाधार लगायतका क्षेत्रको आधारभूत विकाससँगै चुस्त सेवा प्रवाहमा जोड दिँदै आएका छन् । जसको अग्र पंक्तिमा कर्णाली प्रदेशकाे हिमा गाउँपालिका देखिन्छ ।

गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित हिमाका अध्यक्ष लक्ष्मण शाही लगायतका नयाँ जनप्रतिनिधिले कर्णालीमै नमूना बन्ने ध्ययले चुस्त सेवा प्रवाह र विकासको लहर बढाउँदै गएको पाइएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।