Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


कतारलाई हराउँदै सेनेगलको पहिलो जित


923
Shares

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा सेनेगलले जित निकालेको छ ।

शुक्रबार भएको खेलमा कतारलाई ३-१ गोल अन्तरले हराउँदै सेनेगलले पहिलो जित निकालेको हो ।

सेनेगल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । कतारको यो दोस्रो हार हो ।