
काठमाडौं । रौतहट क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सेना प्रतिनिधिसभा सदस्यमा
विजयी हुनु भएकाे छ ।
सत्ता गठबन्धनका साझा उम्मेदवार उहाँले नेकपा एमालेका उद्धवप्रसाद रेग्मीलाई १० हजार ५५५ मतान्तरले पराजित गर्नुभएकाे हाे ।
रेग्मीलाई जनता समाजवादी पार्टीले सघाएको थियो । २०७४ सालको निर्वाचनम पनि यस क्षेत्रबाट तिमल्सेना नै निर्वाचित हुनु भएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्