Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


काठमाडौं-४ मा गगन थापा अगाडि


3.9k
Shares

काठडमाडौं । काठमाडौं ४ को मतगणनामा कांग्रेसका गगन थापा १ हजार ५३८ मतले अगाडि रहनुभएको छ ।

थापाले ८ हजार १८७ मत प्राप्त गनुएभएको छ । उहाँका निकटम प्रतिस्पर्धी एमालेका राजन भट्टराईले ६ हजार ६४९ मत प्राप्त गनुएभएको छ ।