Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


रामचन्द्र पौडेलले भने- जनताका समस्या समाधान गर्न राजनीतिमा लागेको हुँ


104
Shares

काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका समस्या समाधान गर्न नै आफू राजनीतिमा लागेको बताउनुभएकाे छ।

तनहुँको व्यास नगरपालिका–१० स्थित शेवर, नयाँबस्ती, डिहीगाउँमा आज आयोजित मतदाता भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएकाे हाे ।

उहाँले जनताका हरेक समस्यासँग आफू अवगत रहेकाले त्यसको समाधानका लागि कटिबद्ध भएर लाग्ने बताउनुभयाे ।

लोकतन्त्र र संविधान रक्षाका लागि अहिलेको गठबन्धन बनेको र यसलाई निरन्तर अगाडि बढाउनुपर्नेमा नेता पौडेलले जोड दिनुभयाे ।

Skip This