
फाइल तस्बिर
काठमाडौं । नेकपा एमालेका नेता प्रभु शाहले रौतहट ३ बाट बागी उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।
एमालेले टिकट दिए पनि उहाँले रौतहट ३ बाट बागी उम्मेदवारी दिनुभएकाे हाे ।
उहाँले आफूसँगै पार्टी प्रवेश गरेका अन्य नेताहरूलाई एमालेले टिकट नदिएको भन्दै बागी उठेको जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्