Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


नारायणगढ-मुग्लिन सडक अवरुद्ध


0
Shares

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड अन्र्तरगत ४ किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

गएरातिदेखि लगातार वर्षा भएपछि पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

पहिरोले सडकमा लगाइएको तार जाली बगाएको छ । पहिरोले ठूलो भएकोले हटाउन समय लाग्ने बताइएको छ ।