१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


कपनमा भीषण आगलागी हुँदा एक जनाको मृत्यु


3.822k
Shares

काठमाडौं । काठमाडाैंकाे कपनमा भीषण आगलागी भएकाे छ । आगलागीमा परी एक जनाको मृत्यु भएको उपत्यका प्रहरी प्रमुख रवीन्द्र धानुकले बताउनु भयाे ।

उहाँका अनुसार अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो ।

कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको उद्धारमा संलग्न एक प्रहरी अधिकृतले बताउनु भयाे ।