विराटनगर, जेठ २९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन् ।
कांग्रेस नेत्री स्व. शैलेजा आचार्यको स्मृति दिवसको अवसरमा बिहीबार विराटनगरमा आयोजित कार्यक्रममा उनले भ्रष्टाचार लुकाउन स्वास्थ्य सामग्री खरिद गर्न नेपाली सेनालाई दिइएको जिकिर गरे ।
उनले सरकारले ‘क्वारेन्टिन’हरु व्यवस्थित गर्नुपर्ने मागसमेत गरे ।









प्रतिक्रिया दिनुहोस्