 
	    काठमाडौं । डा. गोविन्द केसीको जीवन रक्षा गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । संघले साेमबार विज्ञप्ति जारी गर्दै सरकारसँग यस्ताे माग गरेकाे हाे।
डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएकोमा संघले ध्यानाकर्षणसमेत गराएको छ ।
विज्ञप्तिमा भनिएकाे छ, ‘उहाँको जीवन रक्षाका निम्ति अविलम्ब वार्ता निकर्षमा पुर्याई डा. केसीको जीवन रक्षा गरिदिनु वार्ता टोलीलाई हार्दिक अनुरोध गर्दछ ।’
यसअघिका सम्झौता कार्यान्वयन र स्वास्थ्य क्षेत्रमा सुधारका माग राखेर डा. केसीअनशनरत छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्