म्याग्दी । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–६ रायखोरमा गएराती पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार ५० वर्षीया हमाया शेरपुञ्जा र उनकी ४ वर्षीया छोरी रोशनीको पहिरोले परिएर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरक्षिक धु्रवप्रसाद शर्माले राति पहिरो आएपछि सुतिरहेको अवस्थामा उनीहरुको मुत्यु भएको जानकारी दिए ।
म्याग्दीमा तीन दिनदेखि लगतार वर्षा भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्