Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


रुकुम घटनाको विरोधमा न्यूयोर्कमा प्रदर्शन (भिडियो)


0
Shares

दिवाकर बागचन्द (इमेज)

न्यूयोर्क, जेठ २३ । रुकुम पश्चिममा ६ जनाको ज्यान जानेगरी भएको घटनाको विरोधमा अमेरिकाको न्यूयोर्कमा रहेका नेपालीहरुले पनि प्रदर्शन गरेका छन् ।

जसमा न्यूयोर्कका सिनेटरले पनि साथ दिएका छन् ।

विस्तृत भिडियोमा हेर्नुहोस्