Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


दैलेखमा बस दुर्घटना, एकजनाको मृत्यु


0
Shares

दैलेख, जेठ २१ । दैलेखबाट सुर्खेत जादै गरेको बस दुर्घटना भएको छ ।

ना ५ ख १६९५ नम्बरको बस जिल्लाको गुराँस गाउँपालिका ४ मा दुर्घटना भएको हो ।

दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।