काठमाडौं । अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी सम्झौता खारेजीको माग गर्दै प्रदर्शन गरिएको छ ।
काठमाडौंको नयाँ बस पार्कमा भएको प्रदर्शनमा सहभागीहरुले राष्ट्रिय स्वाधिनताका लागि संसदबाटै एमसीसी खारेज गर्न माग गरेका थिए ।
नेपाली सेनालाई व्यवसायमा नभई सीमा सुरक्षार्थ खटाउनु पर्ने उनीहरुको जोड थियो ।









प्रतिक्रिया दिनुहोस्