Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


कहालीलाग्दो दरबार हत्याकाण्ड: यस्तो थियो राजा वीरेन्द्रको वंशनाशको नालीबेली (हेरौं भिडियो)


0
Shares

काठमाडौं । आज जेठ १९, अर्थात् तत्कालीन राजा विरेन्द्रको वंशनाश भएको दिन ।

२०५८ जेठ १९ शुक्रबारे रात्रीमा राजा वीरेन्द्रको वंशनाश हुने गरी राजपरिवारका १० जनाको हत्या गरिएको थियो । ्

उक्त हत्याकाण्डको प्रतिवेदन सार्वजनिक भएपनि घटना झैं रहस्यमय नै छ ।