Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


क्वारेन्टाइनमा बसेका एक जनाले गरे आत्महत्या


0
Shares

गुल्मी । गुल्मीमा क्वारेन्टाइनमा बसेका एक जनाले आत्महत्या गरेका छन् ।

छत्रकोट गाउँपालिका–४ दिगामस्थित आर्दश माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए ।

भारतबाट आएका उनलाई गाउँपालिकाले दिगाम आर्दश माविको क्वारेन्टाइमा राखेको थियो । उनीहरुलाई गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा राखेको थियो ।