Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


बजेट : सकारात्मक रहेको सत्तापक्ष, सम्बोधन नगरेको विपक्ष


0
Shares

काठमाडौं, जेठ १५ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक बर्षको बजेट सकारात्मक रहेको सत्ता पक्षका नेताहरुले बताएका छन् ।

उनीहरुले बजेटको सकारात्मक कार्यान्वय हुनेमा विश्वास गरेका छन् ।

तर प्रतिपक्षी दलका नेताहरुले भने बजेटले मुलुकको आवश्यकतालाई सम्बोधन नगरेको भन्दै कार्यान्वय हुन नसक्ने टिप्पणी गरेका छन् ।