Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


आभूषण व्यवसायी गुप्ताद्धारा ईमेज च्यानललाई प्रेस ज्याकेट प्रदान


0
Shares

काठमाडौं, जेठ १५ । सामाजसेवी तथा आभूषण व्यवसायी नरेन्द्रकुमार गुप्ताले बिहीबार ईमेज च्यानल टेलिभिजनलाई सहयोगस्वरुप २० थान प्रेस ज्याकेट प्रदान गरे ।

जस्तो सुकै परिस्थितिमा अग्रपंक्तिमा रहि समाचार संकलन कार्यमा लाग्ने सम्पूर्ण पत्रकारहरुप्रति समाजसेवी गुप्ताले आभार व्यक्त गरे ।