Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


राहत नपाएको न्यूयोर्कका घरबारविहीन नेपालीहरुको गुनासो (भिडियो)


0
Shares

दिवाकर बागचन्द ।

न्यूयोर्क, जेठ ५ । अमेरिकाको न्यूयोर्कमा कोरोनाको संक्रमणका कारण रोजगारी गुमाएका नेपालीहरुलाई विभिन्न संघ–संस्थाको पहलमा राहत वितरण भइरहेको छ ।

तर, घरबारविहीन भएका कतिपय नेपालीहरुले भने आफूहरुका नाममा संकलन भएको राहत सामग्री अझै नपाएको गुनासो गरेका छन् ।

विस्तृत भिडियोमा हेर्नुहोस्