२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


बढ्यो सुनचाँदीको मूल्य


1.664k
Shares

काठमाडौं । साताको छैठौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९६ हजार १ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ७ सयले बढेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि शुक्रबार १० रुपैयाँले बढेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।