Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


‘लकडाउन’ले अमेरिकामा फसे गायक हिमाल सागरलगायत, यस्तो छ नेपालीको पीडा (भिडियो)


13
Shares

दिवाकर बागचन्द ।

न्यूयोर्क, जेठ ३ । कोरोनाको संक्रमण विश्वव्यापीरुपमा बढ्दै गएपछि अमेरिकामा रहेका ६०० भन्दा बढी नेपालीले ‘फ्लाइ ब्याक टु नेपाल’ अभियान सञ्चालन गरेका छन् ।

अध्ययन तथा कामको सिलसिलामा अमेरिका पुगेर अड्किएका उनीहरु आफ्नै खर्चमा स्वदेश फर्कने र नियमअनुसार ‘क्वारेन्टाइन’मा बस्ने बताएपनि सरकारले चासो नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

विस्तृत भिडियोमा हेर्नुहोस्