
काठमाडौं, बैशाख ३१ । यो बर्षको ओस्कार अवार्ड कोराका महामारीका कारण चार महिनाका लागि स्थगीत गरिएको छ ।
सन् १९२९ देखि सुरु भएको ओस्कार अवार्ड कोरोना भाइरसका कारण पहिलो पटक स्थगीत गरिएको हो ।
विरश्वभर महामारीको रुप लिएपछि कतिपय फिल्म समेत रिलिज हुन नपाएको र साथै नोमिनेशनको लागि पर्याप्त एन्ट्री पनि भएका छैनन् ।
अव उक्त ओस्कार अवार्ड पुरस्कार समारोह आगामी जुनसम्ममा लागि स्थगीत गरिएको हो । स्थगित गरिएको हो ।
ओस्कारका लागि मार्च अप्रिलमै प्रक्रिया सुरु हुनु पर्ने र नोभेम्बर तथा डिसेम्बरको बीचमा नोमिनेशनको सर्ट लिस्ट निकालिनुपर्ने नियम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्