Logo २८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026


राष्ट्रपतिबाट नर्स, चिकित्सक र स्वाथ्यकर्मीको सराहना


0
Shares

काठमाडौं, बैशाख ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरराष्ट्रिय  नर्स दिवस तथा २००औंँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा सम्पूर्ण नर्सहरूमा शुभकामना व्यक्त गरीन् ।

यस अवसरमा मंगलबार अपराह्न ट्विट गर्दै राष्ट्रपतिले विश्वव्यापी कोरोना महामारीविरुद्धको लडाइँमा उच्च मनोबलका साथ अग्रमोर्चामा रहेर खटिएका सम्पूर्ण नर्स, चिकित्सक र स्वास्थ्यकर्मीको समर्पण र सेवाभावको सराहना गरेकी छन् । रासस