Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


लकडाउनमा कडाइ नहुँदा अर्घाखाँची कोरोनाको उच्च जोखिममा


0
Shares

अर्घाखाँची । कोरोना भाइरसको संक्रमण भित्रिन नदिन जिल्लामा प्रभावकारी व्यवस्थापन हुन नसक्दा जिल्लावासी चिन्तित बनेका छन् ।

सदरमुकाम सन्धिखर्कलगायतका क्षेत्रमा चहलपहल निकै बढेको छ । सामान बोक्ने सवारी साधनले यात्रु बोकेका छन् भने पसल पनि खुलेका छन् ।

जिल्ला तहमा स्थानीय, प्रदेश र संघीय सरकारले सम्भावित जोखिम न्यूनीकरणमा ध्यान पुर्‍याउन नसक्दा कोरोना त्रासको चिन्ता थपिएको हो ।

जिल्लाको शितगंगा नगरपालिकासँग जोडिएको कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा कोरोना संक्रमित थपिँदासमेत सम्बन्धित निकायको ध्यान नपुग्दा जोखिम बढेको छ ।

 

Skip This