पाँचथर । सरकारले निर्माण क्षेत्रमा लकडाउन क्रमशः खुकुलो पारे पनि निर्माण सामग्री, मजदुर अभाव र पेट्रोलिय पदार्थको सहज उपलब्धता नुहँदा पाँचथरका ठूला र राष्ट्रिय गौरवको आयोजनाको काम प्रभावित बनेका छन् ।
सिमेन्ट, रड, बालुवा, गिटी, मजदुर अभाव तथा पेट्रोलियम पदार्थको असहजताका कारणले द्रुत गतिमा काम अघि बढाउन नसकिएको हो ।
कतिपय आयोजनाहरु चैत वैशाखमै सकिने भएपनि लकडाउनकै कारण काम अघि बढ्न नसकेपछि अब समय थप गर्ने तयारीमा जिल्लाका सरकारी कार्यालय रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्