Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


कोरोना आशंकामा अस्पताल ल्याइएकी महिलाको मृत्यु


0
Shares

चितवन । भरतपुरस्थित पुरानो मेडिकल कलेजमा एक बिरामीको मृत्यु भएको छ ।

रुपन्देहीको खैरहनीकी ६० वर्षिय उमादेवी विकको उपचारको क्रममा हिजो बेलुका मृत्यु भएको हो ।

हिजो दिउँसो ३ बजेतिर अस्पताल ल्याइएकी विकमा कोरोनाको जस्तो मिल्दोजुल्दो लक्षण देखिएकाले उनको स्वाब परीक्षणका लागि लागि पठाइएको छ ।

मृतक विकलाई दम, प्रेसर लगायतको समस्या रहेको जनाइएको छ ।