Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


पहिरोका कारण पुष्पलाल मध्यपहाडी लोकमार्ग अवरुद्ध


0
Shares

सिन्धुली । एक सातादेखि लगातार भइरहेको वर्षाले पुष्पलाल मध्यपहाडी लोकमार्गमा क्षति पुगेको छ ।

फिक्कल गाउँपालिका–२ मा आएको पहिरोले पुष्पलाल मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

पहिरो हटाउने कार्य भइरहेको छ । बाढीले दुधौली नगरपालिकाको डाडाटोल–वसाहा जोड्ने ढलानको तयारीमा रहेको पुलमा पनि क्षति पुगेको छ ।