धम्बोझी, बैशाख १७ । बर्दिया जिल्ला गेरुवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष टेकबहादुर चौधरीको बुधबार निधन भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित चौधरीको उच्च रक्तचापका कारण भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा निधन भएको गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्