काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नी सापकोटाबीच बजेट अधिवेशन र नीति तथा कार्यक्रमको विषयमा छलफल भएको छ ।
बुधबार विहान प्रधानमन्त्री निवास बालुुवाटारमा भएकोृ छलफलमा संघीय संसदको बजेट साथै नीति तथा कार्यक्रम कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको हो ।
साथै छलफलका क्रममा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषयका विषयमा पनि लामो बहस भएको थियो ।









प्रतिक्रिया दिनुहोस्