Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


तनहुँमा तरुण दलको प्रदर्शनमा प्रहरी हस्तक्षेप


0
Shares

तनहुँ, वैशाख १६ । तनहुँको दमौलीमा तरुण दलले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

सरकारका पछिल्ला कार्यको विरोधमा मंगलबार तरुण दल व्यास नगर समितिको विरोध प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रहरी र तरुण दलका कार्यकर्ताबीच केहीबेर झडपसमेत भएको थियो ।

तरुण दलका नेता–कार्यकर्ताले नाराबाजी गर्दै बजार परिक्रमा गरी कोणसभा गरेका थिए ।