३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


न्यूयोर्क सहर विस्तारै खुल्दै (भिडियो)


0
Shares

दिवाकर बागचन्द ।

न्यूयोर्क, वैशाख १५ । अमेरिकामा कोरोना महामारीको केन्द्र बनेको न्यूयोर्क सहर विस्तारै खुल्दै जाने प्रयासमा छ ।

कोरोनाका कारण ठूलो मानवीय क्षति भोगेको यो सहरमा आशा र सम्भावनालाई जीवितै राखेर सतर्कतापूर्वक चहलपहल सुरु हुन थालेको हो ।

करिब ५० हजार नेपाली रहेको न्यूयोर्कमा ८ जना नेपालीको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

विस्तृत भिडियोमा हेर्नुहोस्