
फाइल तस्वीर
काठमाडौं । सरकारले आयातमा कडाइ गरेपनि विदेशी विनिमय सञ्चितिमाथिको चाप भने बढ्दै गएको छ ।
शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार रेमिट्यान्स आय स्थिर रहेको र आयातमा समेत कडाइ गरिएको भएपनि अघिल्लो महिनाको तुलनामा विदेशी विनिमय सञ्चिति भने घटेको छ । राष्ट्र बैंकका अनुसार मसान्तमा १३ खर्ब ९९ अर्ब रहेको विदेशी मुद्रा सञ्चिति वैशाख मसान्तसम्म आइपुग्दा १८ प्रतिशतले कमी आई ९ खर्ब ६१ अर्बमा झरेको छ । जसले ६.५७ प्रतिशतको वस्तु तथा सेवाको आयात धान्ने राष्ट्र बैंकले जनाएको छ ।
जुन नवौं महिनाको सञ्चिति भन्दा पनि थोरै हो ।
यो समाचार आजको काराेबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्